काठमाडौं । चिनियाँ अटो इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिने भएकाे छ। नेपालका लागि आधिकारिक वितरक रहेको बाणिज्य विकास प्रालिले चिनियाँ अटो निर्माता लिप मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक कार टी–०३ नेपाल ल्याउन लागेको हो। यूरोपेली अटो निर्माता स्टेलान्टिससँगको साँझेदारीमा इलेक्ट्रिक कार उत्पादन गरी विश्व बजारमा बिक्री गर्ने समझदारी भएसँगै कम्पनीले नेपालमा पनि आफ्नो नेटवर्क विस्तार गरेको…