७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ७ हजार ४ सय रुपैयाँ र चाँदी १०० रुपैयाँले बढेको हो । सुन आज तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो…

Logo