बाढीपहिरोले देशभरका अधिकांश राजमार्ग अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन्। पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ–मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ। यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ। रसुवाको पासाङल्हामु सडक पनि…

Logo