आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा हाल मनसुनको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा आज वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा भारी…

Logo