काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीले मे २०२५ मा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार, मे महिनामा तापक्रम ५०.४ डिग्री सेल्सियस (१२२.७ डिग्री फरेनहाइट) पुगेको छ, जुन सन् २००३ मा रेकर्ड शुरू भएयताकै उच्चतम तापक्रम हो। यो तापक्रम सन् २००९ मा मापन भएको ५०.२ डिग्री सेल्सियसको…