आज प्रणय दिवस ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’

काठमाडौं । अंग्रेजी पर्वको रुपमा मनाइने प्रणय दिवस अर्थात् 'ह्याप्पी भ्यालेन्टाइन्स डे' आज हो । आज १४ फेब्रअरी अर्थात 'भ्यालेन्टाइन्स डे'। हरेक वर्ष १४ फेब्रुअरीकै दिन विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे…

Logo