काठमाडौं । दशैं बिदामा गाउँ जादै हुनुहुन्छ कि काठमाडौंमै बस्ने योजना बनाउनुभएको छ ? यदि काठमाडौंमै बस्ने योजना बनाउनु भएको छ भने दशैंको बिदामा के गरेर समय बिताउने सोच बनाउनुभएको छ त ? यदि दशैंको बिदामा काठमाडौंमै हुनुहुन्छ र एडभेन्चर गर्ने सोच बनाउनुभएको छ भने जाने होइन त ‘शिवपूरी राष्ट्रिय निकुञ्ज’को हाइकिङ ? उपत्यकाको कोलाहल…