तपाईंले अहिलेसम्म दुबईको बुर्ज खलिफा, अमेरिकाको एम्पायर स्टेट बिल्डिङ र बेलायतको बिग बेन त पक्कै देख्नु भएको होला, प्रत्यक्ष न देखे पनि फोटो र भिडियोमा त पक्कै देख्नुभएको छ होला । यसैगरी अब तपाईं हामीले विश्वकै सबैभन्दा अग्लो क्लक टावर पनि देख्न पाउने भएका छौं । सुन्दै तिलस्मी जादु जस्तो लाग्ने यस्तो आश्चर्य लाग्ने काम…