काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएकाछन्, जसमादुई–तीन सय गीतका शब्दपनि उनी आफैंले लेखेका छन् । हामीसंगको कुराकानीमा उनले भने, ‘अहिले म पूर्ण…