काठमाडौं । समृद्ध नेपालको परिकल्पना गर्ने हो भने, बालबालिकाहरुको प्रारम्भिक वर्षहरुमा लगानी गर्नुपर्ने आवश्यक रहेको सभामुख देवराज घिमिरेल बताएका छन् । काठमाडौँको राष्ट्रिय मन्टेश्वरी तालिम केन्द्रको २५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले बाल शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक रहेको र यसका लागि सरकार, शिक्षक, अभिभाक तथा एमएमटिसी जस्ता संस्थाहरुको सामुहिक रुपमा प्रयास गर्नुपर्ने बताएका हुन्…