हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड न्यूयोर्कमा गरिने

काठमाडौँ । हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड न्यूयोर्कमा गरिने भएको छ । नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नक्सालस्थित हिल्टन होटलमा टपसप काठमाडौंले पहिलो ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको प्रेस मिट कार्यक्रममा उक्त जानकारी गराइएको हो । कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सोहि…

Logo