काठमाडौँ । गायक तथा गीतकार निर्मलराज पौडेलको ‘चिरबिर चरी मायालु परी’ नामक गीतले राम्रो चर्चा बटुलेको छ । नयाँ पुस्ताको रुची र भावनालाई समेटने प्रयास गरिएको उक्त गीतको भिडियोलाई युट्युवमा ५ लाख ६४ हजारबढी पटक हेरिएको छ । भिडियोमा सकारात्मक प्रतिक्रिया आएका छन् । ‘गीतमा नयाँ पुस्ताको रुची र भावनालाई समेट्ने प्रयास गरिएको गीतकार पौडेलले…