चर्चित गायिका समीक्षा र श्रीरामको स्वरमा रहेको गीत ‘ठेकी मदानी’ सार्वजनिक

काठमाडौँ । चर्चित गायिका समीक्षा अधिकारी र श्रीराम पौडेलको स्वरमा रहेको गीत ‘ठेकी मदानी’ सार्वजनिक भएको छ । शुक्रबार बेलुका ‘ठेकी मदानी’ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा गायक पौडेल र मोडल आयुष्मा कार्की प्रमुख भूमिका छन् । दीपक संगम बिसीको संगीत संयोजनमा रेकर्ड भएको गीतको शब्द तथा संगीत सुमन शर्मा मनगैंयाको…

Logo