बालगायक मृदुल राठीको आमाबामा समर्पित गीतको म्युजिक भिडियो ‘मेरो मन्दिर’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । प्रतिभावान् बालगायक मृदुल राठीको आवाजमा रहेको पहिलो गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा बालगायक राठीको स्वर, अमित क्षेत्रीको शब्द र संगीत रहेको छ । उक्त म्युजिक भिडियो सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । हजुरबुबा, हजुरआमा र बुबाआमाको प्रेम तथा त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक…

Logo