भ्वाइस किड्स-३ को उपाधि अनुयालाईः नेपालीभाषी भुटानीको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आइन्

काठमाडौँ । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन् । नेपालीभाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले उपाधि जितेकी हुन् । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले पुरस्कार प्रदान गरेका छन् । जितसँगै अनुयाले १० लाख रुपैयाँ र…

Logo