सयथरि बाजा एउटै ताल

काठमाडौँ । केन्द्रीय मानन्धर संघले काठमाडौँको वसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । मौलिक बाजा संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले संघले केही वर्षयतादेखि काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी युवा पुस्तामार्फत बाजा प्रदर्शनी गर्दै आएको छ । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौँ कलाकारहरूले एकै पटक, एउटै चालमा सयौँ बाजा बजाएका…

Logo