‘राई इज किङ’ राजेशपायल राई पुगे दुबई, शनिबार मच्चाउँदैछन् धमाका

नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राई दुबई पुगेका छन् । यही २९ जुन अर्थात् भोलि शनिबार आयोजना हुने ‘राजेशपायल राई लाईभ इन दुवई’मा प्रस्तुती दिन उनी शुक्रबार बिहान दुबई पुगेका हुन् । उनलाई विमानस्थलमा आयोजक टिमले भव्य स्वागत गरेको छ । दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लवमा रातको १० बजेदेखि बिहान…

Logo