गायक सुनिल गिरीले ल्याए ‘कालीगड’

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ ल्याएका छन्। प्राय: आफ्नो नयाँ शैलीमार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो। ‘यो…

Logo