कति हट छिन् बजरंगी भाईजानकी मुन्नीकी अनस्क्रिन मम ? {६ फोटो }

फिल्म ‘बजरंगी भाईजान’ जतिले हेरे, उनीहरु सबैले फिल्मी मुन्नीलाई मन पराए । सलमान खान स्टारर फिल्मकी यी सानी फुच्चीले बोल्न नसक्ने बच्चाको भूमिका निर्वाह गरेकी छिन् ।पाकिस्तानी मुलकी मुन्नी रेल यात्राको क्रममा आमा बुवासँग छुट्छिन् । त्यसपछि उनलाई संयोगवस् सलामानले भेट्छन् । सलमानले फुच्चीलाई घर फर्काएको कथा फिल्ममा छ ।फिल्ममा मुन्नीकी अनस्क्रिन आमा थिइन्, मेहर…

Logo