गायिका कोमल वलीले सार्वजनिक गरिन् आफ्ना १८ प्रतिबद्धता

काठमाडौं, १३ पुस । गायिका कोमल वलीले सन् २०१८ मा आफुले गर्ने १८ वटा प्रतिबद्धताहरुलाई सामाजिक संन्जाल मार्फत् सार्वजनिक गरेकी छिन् । गायिका वलीले आफ्नो प्रतिबद्धतामा आफ्नो ब्यक्तिगत स्वास्थ देखि सामाजिक काममा विताउने प्रण गरेकी छिन् । वलीका १८ प्रतिबद्धताहरु:नयाँ वर्ष सुरुवात हुँदै गर्दा म केही प्रतिबद्धता सार्वजनिक रुपमा गर्न चाहन्छु :१. यो वर्ष म…

Logo