कमेडी क्याफेको दोश्रो श्रृंखला सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु टिभीले निर्माण गरेको हाँस्य–ब्यङ्गय कार्यक्रमा ‘कमेडी क्याफे’ को दोश्रो श्रृंखला प्रशारण भएको छ । हाँस्य–ब्यङ्गय क्षेत्रका दुई कलाकार भरतमणी पौडेल र नव नविन खतिवडाले उक्त कार्यक्रममा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।यट्यूव च्यानल केन्द्रबिन्दु टिभीमा हरेक साताको बिहिबार प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफ्ले मामा (नव नविन खतिवडा) र गोपाल भान्जा (भरतमणी पौडेल) ले हाँस्य–ब्यङ्गय…

Logo