महाभारतकी ‘कुन्ती’ आर्थिक अभावसँग जुझ्दै

मुम्बई, २९ मंसिर ।बलिउड अभिनेता अभिनेत्रीको पारिश्रमिक सुनियो भने हामी आश्चर्यले जिब्रो टोक्न बाध्य हुन्छांै । आमिर खान, सलमान खान आदिले एउटा फिल्ममा अभिनय गरेको एक अर्ब रुपैयाँ बढी लिन्छन् । तर, त्यही कलाकारिता गर्ने कतिपय कलाकार भने उपचारका लागि १६ लाख रुपैयाँ जुटाउन नसक्ने पनि छन् । कुरा हो, जया भट्टाचार्यको । उनी आर्थिक…

Logo