डिजेइङ ब्याटलमा बलिउड अभिनेता निल नितिन मुकेश (भिडियो सहित)

काठमाडौं, १६ मंसिर । नेपालमा पहिलो पटक आज इन्टरनेशनल डिजेइङ कम्पिटिशन हुदैछ । यस कार्यक्रमकालागी भारतीय कलाकार निल नितिन मुकेश मुख्य अतिथिका रुपमा सहभागी हुनेछन् । क्रिएटो एटुजेडले आयोजना गर्न लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा ब्याटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवामा नेपाली र भारतीय डिजेहरुवीच प्रतिस्पर्धा हुनेछ ।पत्रकार सम्मेलनमा सहभागी हुँदै निलले नेपाल आउन पाएकोमा…

Logo