लेखक नायिका

सरिता महर्जन । १६ साउन २०७४ काठमाण्डौं ।अधिकांश नेपाली अभिनेत्री पढेलेखेका छैनन् । पढेलेखेका भनिएकाहरु पनि सृजनात्मक लेखनमा छैनन् । तर अपवादमा नेपाली अभिनेत्रीहरु लेखन कार्यमा पनि मुसिएका छन् । तिनै मध्येमा पर्छन् गौरी मल्ल, जल शाह, सुभद्रा अधिकारी र विनिता बराल ।अभिनेत्री अरुणिमा लम्सालले पनि फिल्म लेखिन् । उनले लेखेको फिल्मको नाम ‘दिपशिखा’ हो…

Logo