विकास बोर्डका अध्यक्ष भट्टराईलाई राजकुमार राईको खुला सल्लाह

श्री केशव भट्टराईअध्यक्ष, चलचित्र विकास बोर्ड, चावहिल काठमाडौँ ।चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएको १ सय २० दिनपछि म यहाँलाई सम्झँदै छु । भनिन्छ, ‘नमागी सल्लाह नदिनू ।’ तर, म त्यो भनाइ एकछिनका लागि बिर्सदै तपाईंलाई सल्लाह पठाउँदै छु, खुल्ला रूपमा । मनन गर्नुभयो भने तपाईं र चलचित्र क्षेत्र दुवैका लागि फाइदाजनक हुनेछ । म…

Logo