उखु किसानहरूको पीडा : उद्योगीहरूको पेलाइ र सरकारको हेपाइ

ज्ञानमणि नेपाल कालोटोपी –सरकारले चिनी उद्योगलाई उखु किसानहरूको बक्यौता रकम भुक्तानी गर्न दिएको समय सीमा माघ ७ गते सकिएको छ । तर पनि अधिकांश किसानले भुक्तानी पाउन सकेनन् ।गत पुस १८ गते सरकारले माघ ७ गतेभित्र उखु बिक्रीबापतको बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर सो सहमतिको अक्षरशः…

Logo