रुपचन्द्र विष्टका अनौठा स्वभावहरू

शन्तराम विडारी- उत्तरी मकवानपुरको उर्वर माटोमा जन्मिएका रुपचन्द्र बिष्ट एक राजनीतिक र दार्शनिक व्यक्तित्व त हुँदै हो, उनको व्यवहार, आचरण, कार्यशैली लगायतका सबै पक्ष बिचार गर्दा उनी उद्भुत क्षमता र विलक्षण प्रतिभाको धनी रहेको स्पष्ट हुन्छ ।‘सादा जीवन उच्च विचार’का अनुयायी रुपचन्द्र बिष्ट अर्थात रुदाने असली कम्युनिष्ट र व्यवहारवादी नेताका रुपमा समेत परिचित छन्  ।उनका जीवनकालभरी…

Logo