दीपिका भुसालएक जना मान्छेको मन अर्को उस्तै मान्छेले किन बुझ्न सक्दैन होला । भाषा मिल्ने, बोलीचाली रहनसहन सबै मिल्ने, सँगै खाने, बस्ने , सुत्ने उठ्ने सम्पूर्ण सृष्टिले तोकेका कामहरू सँगै गर्ने तर एकले अर्कोको ‘मन’ पटक्कै नबुझ्ने या बुझ्न नसक्ने यो कस्तो सृष्टि होला भगवानले बनाएको । अर्को मान्छे रुँदा आँसु आएको देख्ने तर ‘किन…