सामाजिक सञ्जालको प्रयोगले मानव जीवनमा धेरै फाइदा पुगेको छ। सूचना आदान–प्रदान गर्न, देश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न वा खास विषयको जानकारी पाउन, आफ्ना विचार, भावना राख्नका साथै घरमै बसेर खरिद बिक्री गर्नसमेत अत्यधिक प्रयोग गर्न थालिएको छ। सामाजिक सञ्जालको सही सदुपयोगले मानव जीवनलाई सहज र सरल अवश्य बनाउँछ। बनाएकै पनि छ। तर, दुरुपयोगले बेफाइदा…