विश्व समुदाय कोरोना भाइरस (कोभिड १९) सँग लड्दैछ । यसले विश्वका ‘मै हुँ’ भन्ने मुलुकहरूलाई समेत ‘आच्छु’ ‘आच्छु’ पारेको छ । यो सामग्री तयार पार्दा सम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ भने संक्रिमतको संख्या १४ लाख नाघिसकेको छ । चीनबाट फैलिएको यो भाइरसले यतिबेला युरोप केन्द्रित भएर विश्वभर आतंक मच्चाइरहेको…