दुधौलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुधौली नगरपालिका–१० स्थित खत्रीचोक नजिकैको भित्री सडकखण्डमा बुधबार बिहान दुर्घटनामा परी गम्भीर घाइते भएका चालक यज्ञबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार थोत्रीबाट मदन भण्डारी राजमार्गतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प…

Logo