बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ३० अर्ब उठाउँदै

काठमाडौं। बैंकिङ प्रणालीमा पैसा धेरै जम्मा भएपछि नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ३० अर्ब रुपैयाँ उठाउने तयारी गरेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर फागुन २७ गते बैंकहरूबाट उक्त रकम तान्ने जनाएको छ । यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल गरिनेछ । राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक…

Logo