काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय समाजमा व्यक्तिलाई 'भगवान' बनाउने प्रवृत्ति हावी भएको भन्दै यसले सामूहिकतामा विश्वास राख्नेहरूलाई पाखा लगाउने काम गरिरहेको टिप्पणी गरेका छन्। उनले हिजोआज कसैलाई 'भगवान' बनाउनु पर्दा सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले 'झोले' भनेर लखेट्ने र समाजलाई भीडमा बदल्ने गरिएको बताएका हुन्। ओलीले आफ्नो धारणा…