राजावादी समूहद्वारा काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । राजावादी समूहले घाेषणा गरेकाे काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिएको हो । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको…

Logo