काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनमाथि सहज जित दर्ता गरेको छ । आज भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । अब नेपालको विश्वकप यात्रा हङकङको हातमा छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४…