काठमाडौं । प्रतिनिधि सभा सदस्य अशिम शाहले देशमा बढ्दो लोडसेडिङप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्। उनले यदि बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने जनताले सरकारको बत्ती निभाइदिने दिन धेरै टाढा नभएको बताएका हुन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले लोडसेडिङका कारण जनताले सरकारलाई अन्धकारमा झलझली याद गरिरहेको बताए । उनले…