काठमाडौं । आज २९औं दिन पनि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन् । सरकारसँग लगातार छलफल र संवाद पनि चलिरहेपनि शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भएका हुन् । मंगलबार मध्यरातमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच वार्ता भएको थियो । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँगै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद…