पक्राउ परेको केही घण्टामै छुटे रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेको केही घण्टामै रिहा भएका छन् । सर्वाेच्च अदालतको फैसलाविना एक कर्मचारीले पक्राउ पत्र लेखेकै भरमा उनी पार्टी एकीकरणको कार्यक्रम स्थल प्रज्ञा भवनबाट आज दिउँसो पक्राउ परेका थिए । डा. सीके रावत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि सहमति भएपछि नयाँ पार्टी नागरिक जनमत पार्टी (नाजपा)को घोषणाका लागि…

Logo