गभर्नर नियुक्तिमा बिचौलिया हाबी, प्रधानमन्त्री ओली र देउवा किन छन् मौन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा बिचौलियाको हाबी देखिएका छ । लामो समयदेखि गभर्नर विहीन राष्ट्र बैंकमा बिचौलियाकाबाट प्रभावित हुँदा नियुक्तिको विषयमा निर्णय लिनलाई कठिनाई भएको पाइएको हो । बिचौलियाको प्रभाव, सक्रियता नियुक्ति प्रक्रियामा अपारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न चुनौती हुँदा राजनैतिक माहोल पनि खलबलिएको छ । राजनैतिक कर्मीहरू स्वयम आफैं गभर्नर नियुक्तिमा…

Logo