रेशम चौधरीलाई थुनाउने सर्वोच्चका अधिकृतमाथि म्याद थपेर अनुसन्धान गरिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई फिल्मीशैलीमा पक्राउ गराउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थपेर अनुसन्धान हुने भएको छ । अनधिकृत रुपमा सर्वोच्चको लेटरहेडमा चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको हो । बुधबार दिउँसो नाउपा र सीके राउत नेतृत्वको…

Logo