१० वर्षदेखि निष्क्रिय रहेका ३६ लाख भन्दा बढी खाताबाट १७ अर्ब ६३ करोड ‘खोस्दै’ छ सरकार

काठमाडौं । हाल देशैभर १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेको खातामा झण्डै पौने १८ अर्ब रुपैयाँ निक्षेप रहेको पाइएको छ।नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म निष्क्रिय खातामा १७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। यस्तो खाताको सङ्ख्या ३६ लाख ४५ हजार ५९३ रहेको राष्ट्र बैंकले जनाएको छ। केही साता अघि बालेन शाह…

Logo