ट्रम्पको कूटनीतिक दबाबमा इसराइल–लेबननबीच १० दिने युद्धविराम

काठमाडौं । इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ। नेपाली समयअनुसार आज शुक्रबार बिहान २ः४५ बजेदेखि इसराइल र लेबनानबीच १० दिने अस्थायी युद्धविराम लागू भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल एक्समा यो घोषणा गर्दै दुवै देशका नेतासँगको प्रत्यक्ष कुराकानीपछि सहमति जुटेको बताएका छन्। ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र…

Logo