कांग्रेस संसदीय दलको नेता चयनमा अन्योल, आज पुनः निर्णायक छलफल

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन। हिजो सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएपछि आज पनि पुनः छलफल हुने भएको छ। पार्टीभित्र सहमतिको आधारमा नेता चयन गर्ने प्रयास जारी रहे पनि स्पष्ट सहमति नबन्दा प्रक्रिया लम्बिँदै गएको छ। दलको नेताका लागि मुख्य रूपमा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेबीच…

Logo