पश्चिमी वायु सक्रिय, केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौँ। देशमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ। अन्य हिमाली क्षेत्रहरूमा पनि बादल लागेको छ भने मधेस र कोशीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशीसहित अधिकांश पहाडी र हिमाली…

Logo