नयाँ प्रशिक्षकसहित नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई

काठमाडौं । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियाविरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । मंगलबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाई गरिएको हो । सोही क्रममा टोलीका कप्तान…

Logo