राजावादीहरुले हाम्रो सभ्यता र संस्कृति ध्वस्त पार्न खोजे -प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले लामोसमय लगाएर रचना गरेका सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको बताएका छन् । सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पूर्वराजा शाहले सभ्यता संस्कृति ध्वस्त पार्न खोजेको भन्दै कदापी त्यो पूरा हुन नदिने बताएका हुन् । साथै राजनीति गर्न…

Logo