आजको प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने, प्रधानमन्त्री उपस्थित नहुने

काठमाडौं । राजावादीहरुको पछिल्लो गतिविधि बढ्दै गएको र अहिलेको राजनीतिक घट्नाक्रमलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। सभामा उनले कुन विषयमा बोल्ने भन्ने स्पष्ट भैसकेको छैन । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिलाई बढी फोकस गर्ने अनुमान गरिएको छ…

Logo