काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोशित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए । उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरु आक्रोशित पनि छन्…