प्रधानमन्त्री ओलीद्धारा शुभकामना आदानप्रदान गर्न फूटबल ग्राउण्डमा निम्तो

काठकाडौ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार आफ्नो ७३ बर्ष पार गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम बाहेक यस पटक जन्मदिनको विशेष कार्यक्रम केही नराखिएको बुझिएको छ । यसै अवसरमा आज दिउँसो २ बजे 'केपी ओली कप फूटबल च्याम्पियनसिप' राखिएको प्रधानमन्त्री ओलीले समाजिक सन्जाल फेसबुक मार्फज जानकारी गराएका छन् । 'खेल…

Logo