काठमाडौं । नेकपा एमालेले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको निष्कर्ष निकालेकाे छ । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यी नै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको…